भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

अर्थमन्त्री शर्मा विरुद्ध ११ सदस्यीय विशेष संसदीय समिति गठन

अर्थमन्त्री शर्मा विरुद्ध ११ सदस्यीय विशेष संसदीय समिति गठन

काठमाडौं । संसदमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति गर्न ११ सदस्यीय विशेष समिति गठन गरेको छ। प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ र ८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि विशेष समिति गठन गरेको हो । उक्त ११ सदस्यीय छानविन समितिले १० दिनभित्र प्रतिनिधि सभामा पेश गर्ने जनाइएको छ ।

पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे छलफल भए लगत्तै माओवादी संसदीय समिति बनाउन तयार भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.