सडकमा आए प्रचण्ड

सडकमा आए प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका नेताहरु सडकमा आएका छन् ।

उनीहरुले माइतीघरमा सडकसंघर्ष गरेर निर्वाचन आयोग पुगेका छन् । प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो ।

सडकमै बसेर प्रदर्शन गरेका उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट सुनुवाई हुदै गर्दा नजिकै माइतीघरमा हामी यहाँ छौं भन्दै धर्नामा बसे ।

 


Thali Mobile Pvt.Ltd.