भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सशस्त्रका ५६ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

सशस्त्रका ५६ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ५६ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी नायब उपरीक्षकमा ५६ जना सशस्त्र प्रहरी निरीक्षकहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले जानकारी दिए ।

बढुवा सिफारिसको पहिलो नम्बरमा रामेश्वर श्रेष्ठ, दोस्रोमा छबिलाल रावत, तेस्रोमा राजनविक्रम कार्की र ५६ नम्बरमा सुरज रिजाल रहेका छन् । इन्सपेक्टरबाट डीएसपीमा को–को भए बढुवा हेर्नुहोस सिफारिस (सूची)

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [359.91 KB]

 


Thali Mobile Pvt.Ltd.