सुन काण्ड छानविनको माग गर्दै एमालेद्वारा संसद बैठक अवरुद्ध,अर्काे बैठक साउन १५ गते बस्ने

सुन काण्ड छानविनको माग गर्दै एमालेद्वारा संसद बैठक अवरुद्ध,अर्काे बैठक साउन १५ गते बस्ने

काठमाडौं । नेकपा एमालले संसद बैठक अवरोध गरेको छ । सुन काण्ड छानविन गर्न उच्च स्तरिय छानविना आयोग नबनेको भन्दै नेकपा एमालले संसद बैठक अवरोध गरेको हो । संसदमा नाराबाजी गरेपिछ सभामुख देवराज घिमिरेले संसद बैठक साउन १५ गतसम्म स्थगित भएकाे घाेषणाा गरेका हुन ।

Thali Mobile Pvt.Ltd.