भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

सुर्खेत, दैलेख, कालिकाेट सडकखण्ड अवरुद्ध

सुर्खेत, दैलेख, कालिकाेट सडकखण्ड अवरुद्ध

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्ड अवरुद्ध भएको छ । आठबिस नगरपालिका– ५ मालाचौर र वडा नं. ६ को खिड्कीज्युलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

मालाचौर माथिबाट आएको पहिरोले अवरुद्ध भएको र खिड्कीज्युलामा २५–३० मिटर सडक भासिन गएको छ । अवरुद्ध दुवै ठाउँमा अहिले जेसिबी र एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको आठबीस नगरपालिकाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.