भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । सरकारले राष्ट्रिय सम्मान दिने बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने सरकारले निर्णय गरेको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.