भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

३ लाख ५८ हजारले छोडे उपत्यका

३ लाख ५८ हजारले छोडे उपत्यका

काठमाडौं । बडादसैँ मनाउन उपत्यकाबाट ३ लाख ५८ हजार ७ सय ६२ जना बाहिरिएका छन् ।

नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातीबाट ९१ हजार १०८ जना बाहिरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

घटस्थापना पछि ३ लाख ५८ हजार ७ सय ६२ जनाले उपत्यका छाडेको भट्टले बताए ।

चाडपर्वको समयमा हुनसक्ने सुरक्षा चुनौती र दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

लामो दुरीको बसमा दुईजना चालक राख्ने नियम पालनामा कडाइ गरिएको एसएसपी भट्टले बताए ।

 


Thali Mobile Pvt.Ltd.