भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

६२ मतले पाठक बागमती प्रदेशको सभामुखमा निर्वाचित

६२ मतले पाठक बागमती प्रदेशको सभामुखमा निर्वाचित

हेटैडा । बागमती प्रदेको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन कुमार पाठक चयन भएका छन् । बागमती प्रदेश सभामा शुक्रबार भएको मतदानमा ६२ मतले पाठक प्रदेश सभाको सभामुखमा निर्वाचित भएका हुन । पाठक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । कुल १ सय १० मत रहेको प्रदेश सभामा पाठकको पक्षमा ६२ मत र विपक्षको ३९ मत खशेको बागमती प्रदेश सभा सदस्य किरण थापा मगरले जानकारी दिए ।

सभाअध्यक्षको भूमिकाम रहेका एक जनाले मत दिन नपाउने व्यवस्था भएपनि सभामा एकजना सांस्द अनुपस्थित रहेका रहेका थिए । यस मध्य नेकपा एसबाट निर्वाचित सात जना सांसद अनुपस्थित रहेको जनाइएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजु र कांग्रेसका शिवराज अधिकारी पराजित भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.