भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

अस्पताल आउजाउ गर्ने क्रममा एक गर्भवतीमा कोरोना संक्रमण

अस्पताल आउजाउ गर्ने क्रममा एक गर्भवतीमा कोरोना संक्रमण

२० जेठ २०७७, काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिकामा एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित महिला वडा नं ३ की स्थायी बासिन्दा हुन ।

उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गरेको वडाध्यक्ष वडाध्यक्ष श्यामसुन्दर धिमालले बताए ।

चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको थियो । अस्पताल आउजाउ गर्ने क्रममा कोरोना संक्रमण भएको हुन सक्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.