भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

उपत्यकामा निषेधाज्ञा खुकुलो, पसलमा बार

उपत्यकामा निषेधाज्ञा खुकुलो, पसलमा बार

बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातसमेत जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेका छन् ।

तर, २० सिट भन्दा ठूला सार्वजनिक यातायात मात्र सञ्चालन गर्न पाइने भएको छ । सबै किसिमका पसल खोल्न दिने निर्णय भएको छ । तर, सबै दिन खुल्न पाउने छैनन् । पसलको प्रकारअनुसार बार तोक्ने निर्णय भएको छ । खाद्यन्न तथा मासु पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ देखि सात बजेसम्म खुल्न पाउने भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.