भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ओली भन्छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा म किन जाने ?’

ओली भन्छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा म किन जाने ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा सहभागी नहुने बताएका छन् ।

‘माओवादीको महाधिवेशनमा म किन जाने ? अध्यक्ष ओलीले भने । यसैबीच ओली पार्टी कामकै शीलशीलामा शनिबार गृहजिल्ला झापा पुगेका छन् । अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने भएपछि ओली शनिबार झापा पुगेका हुन ।

चीतवनमा भएको नेकपा एमालेको महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिएनन् । सायद त्यसैको बदला लिन ओली नआउने एक नजेताले बताए ।

प्रथम राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.