भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

करिष्माको करिष्मा (फोटोफिचर)

करिष्माको करिष्मा (फोटोफिचर)

काठमाडाैं । सुन्दरताले गर्दा होला सायद करिष्मा मानन्धरको चर्चा सबै भन्दा धेरै हुने गरेको छ । भरखर करिअर सुरु गर्दै गरेका नायिका समेत करिष्मा सुन्दरताको प्रसंगमा नतमस्तक हुने गर्छन् ।

एकसमय अभिनयको क्षेत्रमा एकछत्र राज गरेकी उनले पछिल्लो समय फिल्म निर्माणमा पनि सहभागिता जनाएकी छन् । बिन्दास शैलीकी करिष्माको सन्तुष्टी साना साना खुसीबाट पनि हुने गर्छ भन्छिन् ।

तस्बिरले पनि देखाईरहेको छ उनको सन्तुष्टी…

 


Thali Mobile Pvt.Ltd.