भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

कर्णालीमा अघोषित लोडसेडिङ

कर्णालीमा अघोषित लोडसेडिङ

सुर्खेत । कर्णालीमा विद्युत अनियमित हुँदा उपभोक्ताले सास्ती भोगेका छन् ।

कोहलपुर–सुर्खेत प्रसारण लाइनमार्फत् कर्णालीका सात जिल्लाका सदरमुकाम र आसपासमा विद्युत पुगेको छ ।

तर ती ठाउँमा विद्युत सेवा नियमित नहुँदा सास्ती खेप्नु परेको हो । छिनछिनमा गइरहने विद्युतले उपभोक्ताको दैनिकी नै असहज बन्दै गएको छ ।

बित्तका चिमहरु फ्यूज हुने, पंखाका क्वाइल जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने र मोवाइल चार्ज समेत नहुने समस्याले आजित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.