भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता |

कुवेतमा नेपाली महिलाकाे शव बाथरूममा भेटियो

कुवेतमा नेपाली महिलाकाे शव बाथरूममा भेटियो

दोहा । कुवेतमा कार्यरत एक नेपाली महिला मृत फेला परेकी छन् ।

फरवानियास्थित एक घरको बाथरुममा उनी मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ । ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी प्रहरीले बताएको छ । ती महिलाको मृत्युको विषयमा फरवानिया प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

शवलाई फरेन्सिक ल्यापमा पठाइएको र महिलाको सम्भावित हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको परिचय भने अहिले सम्म खुलाइएको छैन ।

 


Thali Mobile Pvt.Ltd.