भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा थप चारको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा थप चारको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट अमेरिकाको वासिङ्टनमा थप चार जनाको मृत्यु भएको छ । संक्रमणबाट मर्नेको सङ्ख्या अहिले सम्म ६ पुगेको छ । कोभिड–१९ को संक्रमण चारैतीर फैलिएपछि वासिङ्टनले राज्यहरुमा आपत्कालको घोषणा गरेको छ ।
किङ्ग काउन्टीमा हालसम्म १८ जना यस रोगको संक्रमणमा परेको र संक्रमण अझै फैलन सक्ने त्रासले आतंकित भएका छन् । हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने विज्ञहरुले अनुमान लगाए छन् ।

कोरोनाभाइरसको संक्रमण भएका रोगीलाई आइसोलेसनमा राख्न एउटा होटल नै किन्ने तयारी गरेको छ भने यो हप्ता कोरोनाभाइरसले अमेरिकामा तीव्र रुपलगेको छ । रोगीको सङ्ख्या बढ्दै गएकोले वासिङ्टन, क्यालिफोर्निया र ओरेगनमा क्षेत्रमा यात्रा नगर्न र यात्रा गरेका आएकाहरुसँग सम्पर्कमा नरहेकोमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गर्दै सर्तक रहन भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.