भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोनाभाइरसबाट सर्वोच्च नेताका सल्लाहकारको मृत्यु

कोरोनाभाइरसबाट सर्वोच्च नेताका सल्लाहकारको मृत्यु

इरान । सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइका सल्लाह आयोगका सदस्य थिए । बिहीबार उनको कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु हो।

गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिदै गएको छ । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने १५ सयभन्दा बढी संक्रमित बनेका छन् । मध्यपूर्वमा इरान सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमणमा परेको छ । Ajency

 


Thali Mobile Pvt.Ltd.