भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

सिन्ह्वा । ब्राजिलमा कोभिड १९ का संक्रमितको संख्या ६० लाख २० हजार १६४ पुगेको छ । २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ ।

यो सँगै मृतकको संख्या १ लाख ६८ हजार ६१३ पुगेको छ । सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो देश हो ।

पछिल्ला हप्ताहरुमा ब्राजिमा संक्रमितको संख्या दिन प्रतिदिन बढेको अधिकारीहरुले बताएका छन् । साओ पाओलोमा संक्रमित बढी भेटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.