भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कारागारमा कोरोनाको कहर, अत्याधिक ज्वरोका कारण एक जनाको मृत्यु

कारागारमा कोरोनाको कहर, अत्याधिक ज्वरोका कारण एक जनाको मृत्यु

विराटनगर । कारगारमा रहेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरस्थित जिल्ला कारागारमा रहेको १६ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कोरोना संक्रमित भएपछि कोशी कोभिड अस्पताल भर्ना गरिएको छ । अत्याधिक ज्वरोको कारण कारागारका एक कैदीको मृत्यु समेत भएको छ ।

कारागारमा रहेका ३९ वर्षीय कैदी नीरबहादुर नेपालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी रहेका छन् । कारागारमा महिला ब्लकमा भने कसैमा पनि कोरोनाको लक्षणका बिरामी नभएको जिल्ला प्रशासन काmर्यालय मोरङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.