दार्जुला । लकडाउनका कारणा दार्जुला पारिको भारतीय सीमामा रोकिएका एक जना आमा बितेको खबरपछि क्वारेन्टाइनमै किरिया बसेका छन ।
दार्चुलाको शैल्यशिखर नगरपालिका १ का ३५ वर्षीय वासुदेव भट्ट आमा बितेको खबरपछि क्वारेन्टाइन मै किरिया बसेका हुन । दार्जुला स्थित घरबाट फोन गएपछि सीमापारि बलुवाकोटमा रहेको क्वारेन्टाईनमै बासुदेव बसेका छन् ।
बासुदेवकी आमाको मंगलवार निधन भएको हो । आफ्नी आमाको अन्तिम संस्कारमा सरिक हुन प्रशासनसँग हारगुहार गरेपनि अहिलेसम्म कुनै पहल हुन सकेको छैन ।
सरकारले नेपाल प्रवेश गर्न नदिएपछि अहिले धेरै नेपाली सीमा नजिकै भारतीय क्वारेन्टाइनमा बस्दै आएका छन् । याे समाचार दैनिक अनलाइनमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...