भक्तपुर । आफ्नो कार्यकारमा जिल्लाको खेलकुद विकासमा भक्तपुरलाई नमुना जिल्ला बनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त काशीछवाले बताएका छन् । खेलकुद विकास समिति भक्तपुरको भवन व्यवस्थापन गर्नेक्रममा उनले यस्तो बताएका हुन ।
चाँगुनारायण नगरपालिका र मध्यपुरठिमी नगरपालिकाका सबै वडामा ओपन जिम राख्ने भन्दै सामान ल्याउन पहल भैरहेको बताए । आफ्नो कार्यकाल भित्रै खेलकुदका सबै क्रियाकलापमा भक्तपुरलाई नेपालको पहिलो बनाउने उनको जिकिर छ ।
बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेलगतै उनले भक्तपुरको खेलकुद प्रति चाँसो दिएका छन् । शैक्षिक, सास्कृतिक तथा खेलकुदकाे हब बनाउने भक्तपुरकाे सपना पुरा गर्न खेलकुदका क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ठमाण्डौ । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई...
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन...
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारबाट शुरू हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको एनपीएल भोलिबाट शुरु हुने भएको हो । काठमाण्डौको कीर्तिपुरमा रहेको...
झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...