भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गत २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ३७ जना संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ३७ जना संक्रमितको मृत्यु

काठमाण्डौं । गत २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

गत २४ घण्टामा कोरोनाका कारण थप ३७ जना संक्रमितको मृत्यु भएको छ भने देशभरका विभिन्न अस्पतालहरुबाट २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

 


Thali Mobile Pvt.Ltd.