भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

गलत प्रचारको शिकार महिला

गलत प्रचारको शिकार महिला

धनुषा । ग्रामीण क्षेत्रमा राष्ट्रिय परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचारप्रचार गरिएको पाइएको छ । सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र राशन कार्ड नभइ डिजिटल नागरिकता हो भनि सूचना जारी गरे पनि कार्यालय परिसरमा उपस्थित महिलामा कुनै प्रभाव परेको देखिएको छैन ।

कार्यालयका सुरक्षाकर्मीका अनुसार परिचयपत्र राशन कार्ड होइन भनि भन्दा पनि महिला सो कुराको वास्ता नगरी परिसरमा बिहानदेखि बेलुकासम्म बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका केही अगुवाले राष्ट्रिय परिचयपत्रबाट दलित समुदायले राहत सामग्री र आर्थिक सहयोग पाइने भनि गलत प्रचार गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.