भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

ग्वार्को चोकमा दुर्घटना, एक जनाको मृत्यु

ग्वार्को चोकमा दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर पल्टिँदा एक जनाको ज्यान गएको हो ।

स्कुटर चालक ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्युृ भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

स्कुटर अनियन्त्रित भएर आफैं पल्टियो वा अन्य गाडीले ठक्कर दिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.