२७ जेठ २०७७ दक्षिण काेरिया । राेजगारीका लागि दक्षिण काेरिया पुगेका चामुण्डा विन्द्रासैनी नगरपालिका दैलेखका युवाहरूले चा.वि समाज दक्षिण काेरिया समिति गठन गरेका छन् ।
जेठ २५ गते भेला भएका उनीहरूले जिल्लामा भैपरि आउने समस्या समाधान र समाजसेवा गर्ने उदेश्यले समिति गठन गर्नु परेकाे बताएका छन् । काेराेना महामारीका बेला नेपालीहरू सजग रहन आग्रह गर्दै युवाहरूले सवै एकजुट भएर काेराेना विरूद्व लड्नु एक मात्र विकल्प रहेकाे जिकिर गरेका छन् ।
महामारीका बेला नगरापालिकालाइ सहयाेग गर्ने उदेश्यले यज्ञराज चौलागाईंकाे अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेका छन् । समितिकाे उपाध्यक्षमा चन्द्र कार्की, सचिबमा प्रबिण कुमार शाही, सह-सचीवमा धर्म शाही, कोषाध्यक्षमा राकेश खनाल, सह-कोषाध्यक्षमा महेस शाही चयन भएका छन् ।
त्यस्तै समितिकाे सदस्यहरुमा बलिराम खड्का, राजन शाही, राकेश चौलागाईं, जीवन खड्का, अनिल शाही, दीपेन्द्र शाही, जनक शाही, बिनोद शाही, भुपेन्द्र शाही, कलम खड्का र राजन कडेल रहेका छन् । छुटेका अन्य सदस्य पछि थप गर्ने गरी समितिलाइ अघि बढाउने प्रतिवद्वता व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...