भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण विशेष चाँसोका साथ हेरिदै

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण विशेष चाँसोका साथ हेरिदै

काठमाडौं । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट कार्यक्रम तय गरिएको छ ।

चिनियाँ रक्षामन्त्रीको आगमनलाई विशेष चासोका साथ हेरिएको छ । भ्रमण सकेर उनी आइतबार नै फर्कने बताईएको छ ।

 


Thali Mobile Pvt.Ltd.