भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिनियाँ राष्ट्रपति सीको कडा निर्देशनपछि ९ जना पक्राउ

चिनियाँ राष्ट्रपति सीको कडा निर्देशनपछि ९ जना पक्राउ

काठमाडौं । चीनमा ठूलो व्यावसायीक भवन भत्केको घटनासँगबारे छानविन गर्न  चिनियाँ राष्ट्रपति सी जिनफिङले कडा निर्देशन दिएका छन् । व्यवसायीक भवन निर्माण कसरी भएको हो भन्ने बारे छानविन गर्न राष्ट्रपति सीले निर्देशन दिएका हुन । गत शनिबार देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किए लगत्तै कम्तीमा २३ जनाको जिवितै उद्धार गरिएको थियो भने दुर्घटना भए लगत्तै चीनका राष्ट्रपति सी जिनफिङले घटनाका विषयमा अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

आठ तले भवनमा होटल, अपार्टमेन्ट, सिनेमा हललगायतका संरचना रहेका थिए । भवन भत्केको घटनासँग सम्बन्धित ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पक्राउ पर्नेमा भवन मालिकदेखि भवन निर्माणमा संलग्न मजदुरहरू रहेका छन ।

 


Thali Mobile Pvt.Ltd.