भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

झ्यालबाट खसेर ७ वर्षीय बालक मृत्यु

झ्यालबाट खसेर ७ वर्षीय बालक मृत्यु

भक्तपुर । भक्तपुर सूर्यविनायक ७ वर्षीय बालकको मृत्यु भएको छ । सुन.पा.२ वृहस्पती मार्गमा झ्यालबाट खसेर बालकको मृत्यु भएको हो । स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाईते भई उपचारको लागी नागरिक अस्पताल गठ्ठाघरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

मृत्यु हुनेमा अछाम मेलेकु न.पा. घर भई हाल सोही स्थानमा डेरागरी बस्ने राम ब बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा डेराकोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.