भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

आर्थिक वर्षको बजेटले आर्थिक अस्थिरता ल्याउने ज्ञवलीको ठोकुवा

आर्थिक वर्षको बजेटले आर्थिक अस्थिरता ल्याउने ज्ञवलीको ठोकुवा

काठमाडौं । नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले यस आर्थिक वर्षको बजेटले आर्थिक अस्थिरता ल्याउने ठोकुवा गरेका छन्। आर्थिक वर्ष २०७९ र ८० को बजेटमाथिको छलफलमा भागलिदै ज्ञवालीले बजेट ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले आधारहीन बजेट ल्याएको ठोकुवा गरेका हुन ।

ज्ञवालीले आर्थिक वर्षको बजेटले आर्थिक अस्थिरता ल्याउने बताउदै बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने तर्क समेत गरे । व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गर्दै उनले भने “उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन ।

 


Thali Mobile Pvt.Ltd.