भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तयार भएर बस्न कार्यकर्तालाई प्रचण्ड–माधव पक्षको निर्देशन

तयार भएर बस्न कार्यकर्तालाई प्रचण्ड–माधव पक्षको निर्देशन

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले अबको परिस्थितिसंग जुध्न तयार भएर बस्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट परिस्थिति बाहिरको फैसला आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएको हो ।

बैठकमा अध्यक्षद्वय ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिदै शुक्रबार नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर संकलन गराएका थिए । अबको आन्दोलनका विषयमा पनि छलफल भएको नेकपाले जनाएको छ । बैठकमा सांगठनिक एकीकरणको काम केही दिनभित्रै सक्ने विषयमा समेत छलफल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.