भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तीन सय वर्ष पुरानो मूर्ति चोरी

तीन सय वर्ष पुरानो मूर्ति चोरी

ललितपुर । सुनाकोठीस्थित बालकुमारीको तीन सय वर्ष पुरानो मूर्ति चोरी भएको छ । शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति चोरी भएको ललितपुर प्रहरीले जाएको हो ।

हरेक वर्ष मंसिर र वैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ । प्रहरीले घटनाको विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ । ३ सय वर्ष पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.