भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

दैलेखको आठबीस नगरका एक संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ३७६२ पुग्याे (भिडियाे सहित)

दैलेखको आठबीस नगरका एक संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ३७६२ पुग्याे (भिडियाे सहित)

२०७७ जेठ २६ सोमबार, काठमाडौं । दैलेखकाे आठबीस नगरका एज जनासंगै नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/1742928572514959/

आज थपिएका ३१४ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन् भने हालसम्म देशका ७१ जिल्लामा संक्रमण फैलिएको छ ।

aathabis

 


Thali Mobile Pvt.Ltd.