भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

दैलेखमा कर्फ्यु, अवज्ञा गरे कारबाही

दैलेखमा कर्फ्यु, अवज्ञा गरे कारबाही

२३ जेष्ठ २०७७ दैलेख । कोरोना संक्रमण बढेपछि दैलेख प्रशासनले दुइ नगरपालिकामा साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ ।

नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । संक्रमित बढेकाले र्क्फ्यु नै लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

अत्यावश्य सेवाबाहेकका अन्य कामहरु नगर्न प्रशासनले आदेश जारी गरेकाे छ । नारायण नगरपालिकाको सबै सिमाना तथा दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने नाकामा समेत र्क्फ्यु लगाइएको हो ।

संक्रमण रोक्न र्क्फ्यु लगाइएको हाे । दुई नगरपालिकाका ३ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने ३ सय ८ जनामा कोरोना पुष्टि भएको छ । हाल सम्म दैलेखमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।

bijepti

 


Thali Mobile Pvt.Ltd.