भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

लकडाउनमा बले झाेक्राउदा ‘एक चिलिम ’ सार्वजनिक

लकडाउनमा बले झाेक्राउदा ‘एक चिलिम ’ सार्वजनिक

२३ जेठ २०७७ काठमाडौं । ‘एक चिलिम ’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएकाे छ । विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक गायक केशव भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता, पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन् ।

गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ । उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन् । बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन् ।

सुमन तामाङले कोरियोग्राफी गरेका छन् भने राम कुमार केसीले भिडियो छायांकन गरेका हुन् । गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशन गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.