भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धुलोसहितको वायु नेपाल प्रवेश, तुवाँलो अझै केहि दिन रहने

धुलोसहितको वायु नेपाल प्रवेश, तुवाँलो अझै केहि दिन रहने

काठमाण्डौ । वायुमण्डलमा आज केही सुधार देखिए पनि ‘भिजिबिलिटी’ बढ्ने संकेत मौसमविद्हरुले गरेका छन् ।

तर, वायुमण्डल फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेपछि नेपालमा अझै तुँवालो बढ्ने मौसमविद् श्रेष्ठले बताए ।

पूर्वमा इलाम र पश्चिममा रौतहटसम्म भारतबाट आएको तुवाँलो बढेको उनको भनाइछ । फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना रहेको श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.