चितवन, । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा नक्कली नोट बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उहाँले बताउनुभयो । उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुगेकी किशोरी बेचबिखनमा परेकी छिन् । १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको पाइएको छ । मानव बेचबिखनमा संलग्न...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडीनय नागरिक मोहम्मद कमाल माहगौब पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गएराति दुबईबाट काठमाडौं ओर्लिएका माहगौबलाई...
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकाहरूमध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु गरिएको छ । दुर्घटनामा परी शव अत्याधिक जलेका कारण डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण...
काठमाडौं । पोखराको सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । यात्रु तथा चालक दलका सदस्यको सूची मध्ये ११ जना विदेशी नागरिक रहेका छन् ।...