नयाँ विशेषतता सहित माइक्रोसफ्टको अफिस २०२१ सार्वजनिक

नयाँ विशेषतता सहित माइक्रोसफ्टको अफिस २०२१ सार्वजनिक

विन्डोज ११ अपरेटिङ सिस्टम आम उपभोक्ताका लागि अक्टोबर पाँचमा माइक्रोसफ्ट कम्पनीले लञ्च गर्याे। विन्डोज ११ लाई आधिकारिक रुपमा बजारमा पेश गर्नुअघि माइक्रोसफ्टले विन्डोज ११ सँगै ल्याउने अफिस २०२१ संस्करणको फिचर्स तथा मूल्यका बारेमा जानकारी सार्वजनिक गरेको छ ।

अफिस २०२१ व्यवसायिक प्रयोगकर्ता तथा माइक्रोसफ्ट ३६५ को सब्सक्रिप्सन गरिरहन नचाहने प्रयोगकर्ताहरुका लागि लक्षित गरेको कम्पनीले सार्वजनिक गरेको छ । विन्डोज २१ मा एपहरुको लुक्स परिवर्तन गरिएको छ ।

अफिस २०२१ मा रियल टाइम को अथरिङ फिचर पनि रहेको छ । जस अनुसार वन ड्राइभमा सुरक्षित कुनै डकुमेन्ट एकै समयमा एकभन्दा बढी व्यक्तिले खोलेर एकसाथ लेख्न सकिनेछ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.