भर्खरै : Sorry, your browser does not support inline SVG.

नाकामा कडाइ गर्ने सरकारको निर्णय

नाकामा कडाइ गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको छ । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएपछि कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमामा कडाई गर्ने निर्णय गरेको हो ।

कोभिड(१९ )को सङ्क्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने र त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा समेत बैठकमा छलफल भएको हो ।

 


Thali Mobile Pvt.Ltd.