नेपालमा थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो .LIVE

नेपालमा थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो .LIVE

१८ जेठ २०७७ आइतबार, काठमाडौं । नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानारी दिए ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/3526495527380207/

थपिएका १६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएकामध्ये ७ जनाको मृत्यु भएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.