भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पहिरोले पुरिएर अर्घाखाँचीमा ३ बालबालिकाको मृत्यु, एक जना घाइते

पहिरोले पुरिएर अर्घाखाँचीमा ३ बालबालिकाको मृत्यु, एक जना घाइते

काठमाडौं । पहिरोले घर पुरिँदा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा एक जना घाइते छन्। पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको र सचिन रास्कोटी सामान्य घाइते भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

घटनास्थलबाट तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएका छ।

 


Thali Mobile Pvt.Ltd.