भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रदेश सरकारमा दोहोरी, प्रमुख सचेतकबाट गुलाबजंङ शाह पदमुक्त

प्रदेश सरकारमा दोहोरी, प्रमुख सचेतकबाट गुलाबजंङ शाह पदमुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतकलाई जिम्मेवारीबाट हटाएको छ । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए ।

गुलाबजङ्ग शाहको ठाउँमा प्रमुख सचेतकको जिम्मेवारीमा प्रदेश सांसद सीता नेपालीलाई दिईएको छ । यसअघि सचेतक रहेकी नेपाली अहिले प्रमुख सचेतक भएकी हुन् । आइतबारमात्रै नेकपाका नेता यामलाल कँडेललगायतका १८ जना सांसदहरुले मुख्यमन्त्री तथा दलका नेता महेन्द्र शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।

नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि आफ्नै दलका नेता विरुद्ध दोहोरी रस्साकस्सी चलिरहेको छ ।

पदमक्त र जिम्मेवारी…sita karnali  

 


Thali Mobile Pvt.Ltd.