भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

बंगलाचुली अध्यक्षमा माओवादी केन्द्र पुन निर्वाचित

बंगलाचुली अध्यक्षमा माओवादी केन्द्र पुन निर्वाचित

काठमाडौं । बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।

अध्ययक्ष पुनले ५ हजार ७ सय ४९ मत ल्याई निर्वाचित भए भने निकटम प्रतिस्पर्धी नेकपा एमालेका भेषराज खत्रीले ३ हजार ७ सय ७८ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी भएका छन् ।

उनले ५ हजार ९ सय ४५ मत ल्याएका छन् । एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत पाइन् ।२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

आठ वटा वडाहरुमध्ये कांग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् । बंगाचुलीमा कूल १० हजार ७०० मत खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.