बढी शुल्क असुल्ने अस्पतालहरुलाई कारबाही गर्ने

बढी शुल्क असुल्ने अस्पतालहरुलाई कारबाही गर्ने

काठमाडौं । सरकारले चर्को शुल्क असुलेका निजी अस्पताललाई कारबाही गर्ने जनाएको छ ।

संक्रमित तथा बिरामीहरुको उपचारमा चर्को शुल्क असुलिरहेको गुनासो आइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

केही निजी अस्पतालले आईसीयू र बेड लगायतको शुल्क भन्दै चर्को मूल्य तोकिएको दररेट नै सार्वजनिक गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.