भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कैलाली । घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईँका १९ वर्षीय छोरा कमल बजगाईँको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बत्ती लगाउने क्रममा बिजुलीको तार सर्ट हुँदा उनी टिनको ढोकामा बजारिएका थिए।

 


Thali Mobile Pvt.Ltd.