भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

बस दुर्घटना हुँदा भारतको राजस्थानमा ११ जनाको मृत्यु

बस दुर्घटना हुँदा भारतको राजस्थानमा ११ जनाको मृत्यु

एजेन्सी । बस दुर्घटना हुँदा भारतको राजस्थानमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतीग्रस्त भएको छ । बसका चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । राजस्थानका सडक संरचना कमजोर भएकै कारण बर्षेनी हुने सडक दुर्घटनामा सयौंको ज्यान जाने गरेको छ ।

गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बस राजस्थानको भरतपुरमा गुडिरहेको ट्रेलरमा ठोकिएर दुर्घटना भएको हो । घटनामा १५ जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.