भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

बिरामीलाई अस्पतालमा ठाउँ छैन्

बिरामीलाई अस्पतालमा ठाउँ छैन्

सप्तरी । कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको नसकेका कारण विरामीलाई अस्पतालमा ठाउँ अभाव भएको छ । झाडा पखालाको संक्रमणबाट एकै दिन एक सय बढी बिरामी थपिदा अस्पतालमा विरामी राख्ने ठाउँ नभएको हो । छ सय बढी बिरामी अस्पताल भर्ना भएको र उपचार गरी डिस्चार्ज गरिएका बिरामीहरु पनि सिकिस्त बिरामी परेर अस्पताल भर्ना भएको जनाइएको छ ।

बिरामीको चापलाई व्यवस्थित गर्न अस्पताल पुगेका बिरामीलाई सामान्य, मध्यम र जटिल गरी तीन वर्गमा छुट्याएर उपचार गरिएको अस्पतालले जनाएको छ । जिल्लाको शिवराज अस्पतालले चाप थाम्न नसकेपछि नजिकैको महेन्द्र माध्यमिक विद्यालयमा राखेर उपचार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.