काठमाडाैं । मा १ च ४२८ स्कार्पीयो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । चार जना सवार उक्त भेन तीब्र गतिमा रहेको प्रहरी सहायक निरीक्षक बिरेन्द्र शाहले बताए ।
स्कार्पीयो अनियन्त्रीत भएर दुर्घटना भएको शाहले बताए । घाइतेकाे बी एण्ड बी अस्पतालमा उपचार भइरहेकाे छ । चालक गम्भिर घाइते भएका छन् भने दुर्घटनाकाे थप विवरण आँउदै छ ।
