भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

ब्राजिलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

ब्राजिलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा खेलाडी चढेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका छन् ।

ब्राजिलको उवापोरङामा भएको प्रतियोगिता खेलेर फर्किरहेका खेलाडी दुर्घटनामा परेका हुन । मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.