सुर्खेत । कोरोना कहरमा भएका घटना केलाउदै कर्णाली प्रदेश सभामा साँसदहरुले चर्को आवाज उठाएका छन् । सरकारले गरेका राम्रा कुराको समर्थन गर्दै नराम्रा कुराको विरोध समेत गरेका छन् ।
ठूलो हुल भारतबाट नेपाली नागरिक भित्रिदै छन्, टेष्ट किट सकिदै छ, ठाँउठाउमा मानिस कुटिएका छन् भन्दै साँसदहरुले प्रदेश सरकारको भूमिका र स्वास्थ्यकर्मीका समस्या समाधानमा चनाखो बन्नु पर्ने बताएका छन् ।
भैरवी गा पामा प्रशासकीय अधिकृत कुटिएका छन् ।
हेर्नुहोस भिडियो…
https://www.facebook.com/Kailashkhabarnews/videos/298024911321289/

