भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतलाई नारायण काजीको जवाफ हस्तक्षेप किन ? राष्ट्रियसभा बैठक.LIVE

भारतलाई नारायण काजीको जवाफ हस्तक्षेप किन ? राष्ट्रियसभा बैठक.LIVE

२० जेठ२०७७ काठमाडौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दै राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारत चेतावनीपूर्ण जवाफ दिएका छन् ।

आज राष्ट्रियसभाको विशेष समयमा बोल्दै श्रेष्ठले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको खुलेरै विरोध गरेका हुन । उनले नेपाल भारतको विवाद अन्त्य गर्न चारवटा कुरा तत्कालै गर्न आवश्यक रहेको बताए ।

हाम्रो भूमाग अतिक्रमण भएको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तामा र सीमा स्तम्भ भएका ठाउँमा अतिक्रमण भएको छ,’ उनले भने, ‘यो अन्तय हुनुपर्दछ।’ संन्धिहरु प्रतिस्थापन गरौं श्रेष्ठले नेपालका ऐतिहासिक तथ्यका आधारमा सीमा समस्या हल गर्न दुवै देश सकारात्मक बन्नु पर्च ।

असामान सन्धि सम्झौता खारेज गर्ने वा आवश्यकत अनुसार नयाँ सन्धि प्रतिस्थापन गरौं। १९५० को सन्धि प्रतिस्थापन गरौं,’ उनले भने।
भिडियो लाइभ…

https://www.facebook.com/Kailashkhabarnews/videos/180149930047534/

https://www.facebook.com/Kailashkhabarnews/videos/749245048945862/

 


Thali Mobile Pvt.Ltd.