४ असार २०७७ काठमाडाैं । गलवानमा भएको घटनालाई लिएर नेमकिपाका साँसद प्रेम सुवालले भारत अहिले जिउदो मान्छेको फेला परेको बताएका छन् ।
आज संसद बैठकमा बोल्दै साँसद सुवालले संविधान बन्न नदिने खेल खेल्नेमा भारतको प्रमुख हात रहेको भन्दै जनताले संविधान बनाएरै छोडेको स्मरण गरे । चीनसंग अहिले लद्दाखमा भारतले सबक खाएको दावी गर्दै सीमा सम्वन्धि वार्ता र समिक्षा हुन जरुरी रहेको बताए ।
साम्राज्यवादीहरुले तेस्रो युद्ध गर्न भारतलाई उक्साईरहेको दावी गरे । ःऋऋ मार्फत दक्षिण एशियामा घुसिरहेको भन्दै यसलाई खारेज गर्नु पर्ने बताए । समाजवाद र प्रजातन्त्र भएको देश चीनको भूगोलमा अफिसर सहित भारतीय सेना किन घुस्यो ? त्यसैले अहिले जिउदोको हातमा भारत परेको दावी गरे ।
चीनले वार्ताका लागि पटक पटक आग्रह गर्दा पनि किन गलवान घाटीमा भारतले न्यू खोज्यो भन्दै साँसद सुवाले चाँडो भन्दा चाँडो त्यसको छिनोफानो हुनु पर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...